2079-03-22 | पशु क्वारेन्टाईन कार्यालय ,नेपालगंज
2078-04-01 | पशु क्वारेन्टाईन कार्यालय ,नेपालगंज
2055-11-17 | पशु क्वारेन्टाईन कार्यालय ,नेपालगंज
2055-04-03 | पशु क्वारेन्टाईन कार्यालय ,नेपालगंज
2049-01-17 | पशु क्वारेन्टाईन कार्यालय ,नेपालगंज
कार्यालय प्रमुख
9858026954
vinaykumarkarna39@gmail.com
सूचना अधिकारी
9849969226
induregmi043@gmail.com
पशु क्वारेन्टाईन कार्यालय, नेपालगंजको कार्यक्षेत्र बांके, बर्दिया र दाङ्ग जिल्ला रहेका छन । कार्यालयको कार्यक्षेत्र भित्रका ३ वटा जिल्लाहरुमा आवश्यकता अनुसार कुनै पनि भारतसंगको सिमाना नाका वा जिल्ला भित्रका बिन्दुहरुमा कार्यालयले क्वारेन्टाईन चेकपोष्ट राखी पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुको पैठारी, निकासी, ओसारपोसारमा आवश्यक क्वारेन्टाईन प्रक्रिया संचालन गर्न सक्ने प्राबधान अनुरुप तपसील बमोजिमका चेकपोष्टहरु हाल क्रियाशिल रहेका छन्उदेश्यपशु क्वारेन्टाईन कार्यालय, नेपालगंजको कार्यक्षेत्र बांके, बर्दिया र दाङ्ग जिल्ला रहेका छन । कार्यालयको कार्यक्षेत्र भित्रका ३ वटा जिल्लाहरुमा आवश्यकता अनुसार कुनै पनि भारतसंगको सिमाना नाका वा जिल्ला भित्रका बिन्दुहरुमा कार्यालयले क्वारेन्टाईन चेकपोष्ट राखी पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुको पैठारी, निकासी, ओसारपोसारमा आवश्यक क्वारेन्टाईन प्रक्रिया संचालन गर्न सक्ने प्राबधान अनुरुप तपसील बमोजिमका चेकपोष्टहरु हाल क्रियाशिल रहेका छन् :१. पशु क्वारेन्टाईन चेकपोष्ट, नेपालगंज, बांके२. पशु क्वारेन्टाईन चेकपोष्ट, गुलरिया, बर्दिया३. पशु क्वारेन्टाईन अस्थाई चेकपोष्ट, भालुवाङ्ग, दाङ्गपशु क्वारेन्टाईन चेकपोष्ट नेपालगंज र गुलरिया स्थापना काल देखि नै संचालनमा रहेको छ भने पशु क्वारेन्टाईन चेकपोष्ट, भालुवाङ्ग चाहिं पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको पैठारी, निकासी, ओसारपसारको चाप, अवस्था, आवश्यकता अनुसार अस्थाई रुपमा आ.व. २०६८/०६९ को मंसिरमा... थप हेर्नुहोस
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
![]() |
नेपाल-पशु-चिकित्सा-परिषद ऐन २०५५ | 2055-11-17 | |
![]() |
पशु-स्वास्थ्य-तथा-पशु-सेवा ऐन २०५५ | 2055-04-03 | |
![]() |
राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ | 2049-01-17 |
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|