नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग
पशु क्वारेन्टाईन कार्यालय
नेपालगंज, बाँके
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न विभागहरू मध्ये पशु सेवा विभाग अन्तर्गतको आठ वटा क्वारेन्टाईन कार्यालयहरू मध्येको एक पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज, बाँके हो। यो कार्यालय लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका-१३, रामलीला मैदान नजिक स्थित छ । मुलुकमा संघीयता कार्यान्वयन पछिको राजनैतिक विभाजन अनुसार लुम्विनी प्रदेश अन्तर्गत पर्ने बांके, बर्दिया र दाङ्ग जिल्ला यस कार्यालयको कार्यक्षेत्र रहे तापनि... थप हेर्नुहोस