• नेपाल सरकार

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    पशु सेवा विभाग

    पशु क्‍वारेन्टाईन कार्यालय

    नेपालगंज, बाँके


    परिचय

    पशु क्वारेन्टाईन कार्यालयनेपालगंजको कार्यक्षेत्र बांकेबर्दिया र दाङ्ग जिल्ला रहेका छन । कार्यालयको कार्यक्षेत्र भित्रका ३ वटा जिल्लाहरुमा आवश्यकता अनुसार कुनै पनि भारतसंगको सिमाना नाका वा जिल्ला भित्रका बिन्दुहरुमा कार्यालयले क्वारेन्टाईन चेकपोष्ट राखी पशुपशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुको पैठारीनिकासीओसारपोसारमा आवश्यक क्वारेन्टाईन प्रक्रिया संचालन गर्न सक्ने प्राबधान अनुरुप तपसील बमोजिमका चेकपोष्टहरु हाल क्रियाशिल रहेका छन्

    उदेश्य

    पशु क्वारेन्टाईन कार्यालयनेपालगंजको कार्यक्षेत्र बांकेबर्दिया र दाङ्ग जिल्ला रहेका छन । कार्यालयको कार्यक्षेत्र भित्रका ३ वटा जिल्लाहरुमा आवश्यकता अनुसार कुनै पनि भारतसंगको सिमाना नाका वा जिल्ला भित्रका बिन्दुहरुमा कार्यालयले क्वारेन्टाईन चेकपोष्ट राखी पशुपशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुको पैठारीनिकासीओसारपोसारमा आवश्यक क्वारेन्टाईन प्रक्रिया संचालन गर्न सक्ने प्राबधान अनुरुप तपसील बमोजिमका चेकपोष्टहरु हाल क्रियाशिल रहेका छन् :

    १. पशु क्वारेन्टाईन चेकपोष्टनेपालगंजबांके

    २. पशु क्वारेन्टाईन चेकपोष्टगुलरियाबर्दिया

    ३. पशु क्वारेन्टाईन अस्थाई चेकपोष्टभालुवाङ्गदाङ्ग

    पशु क्वारेन्टाईन चेकपोष्ट नेपालगंज र गुलरिया स्थापना काल देखि नै संचालनमा रहेको छ भने पशु क्वारेन्टाईन चेकपोष्टभालुवाङ्ग चाहिं पशुपशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको पैठारीनिकासीओसारपसारको चापअवस्थाआवश्यकता अनुसार अस्थाई रुपमा आ.व. २०६८/०६९ को मंसिरमा स्थापना भई संचालनमा आईरहेको छ ।

    लक्ष्य

    .

    © 2020 Copyright : पशु क्‍वारेन्टाईन कार्यालय, नेपालगंज, बाँके
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.